Logo
२६ पुस २०८१, शुक्रबार
(October 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

दोहामा रहेकी परराष्ट्रमन्त्री राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्किदै

काठमाडौं, असोज १६ । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहेकी

भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

 भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार

खुमलटार पुगेर क्रान्तिकारीका नेताले प्रचण्डसँग गरे यस्तो वाचा

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएपछि अध्यक्ष प्रचण्डले अध्यक्ष मण्डलसँग छलफल गरेका छन्। आज बिहान खुमलटार बोलाएर प्रचण्डले सम्मेलनलाई सम्पन्न गराउने विषयमा छलफल

प्राकृतिक विपत्तिपछि दाहालको अभिभावकीय भूमिका, काठमाडौंलगत्तै काभ्रेका पीडितहरुको घरदैलौमा

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपत्तिबाट निम्तिएको संकटलाई सबैले मिलेर सामना गर्नुपर्ने अपिल गरेका छन् । उनले यतिवेला सत्तापक्ष र प्रतिपक्ष नभनिकन पीडित परिवारलाई

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता हुने, उपरजिस्ट्रार घिमिरेले भने: म कसैको प्यादा बन्न चाहिनँ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा फिर्ता हुने भएको छ । बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अपहेलना मुद्दाको प्रतिवेदन तयार पार्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले

अवरुद्ध राजमार्ग खुलाउने प्रयासमा सेनासहितको अध्ययन टोली खटियो

१७ असोज, काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध बनेका राजमार्ग दशैंअघि खुलाउने प्रयासमा सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ । सैनिक उच्च स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले

उमेर हद विवाद मिलाउन नसकेपछि क्रान्तिकारीको बन्दसत्र स्थगित

काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधबारका लागि तय

अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भाँडभैलो भएपछि बोल्ड निर्णय लिँदै प्रचण्ड, पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा बैठक बसिरहेको छ । काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

१६ असोज, काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी

पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन एमालेको निर्देशन

१५ असोज, काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत