Logo
२६ पुस २०८१, शुक्रबार
(October 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

कर्मचारीलाई मन्त्रीको निर्देशन : ‘दशैँको समयमा अत्यावश्यक काम पर्न सक्छन फोन अफ नगर्नु’

काठमाडौँ, २३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भएको मोवाईल फोन अफ नगर्न निर्देशन दिएका छन्

सङ्खुवासभाको खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

सङ्खुवासभा, असोज २३ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ। वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका

मेलम्ची र हेलम्बुका नागरिकसँग हात जोडेर काठमाडौंमा पानी ल्याएँः मन्त्री यादव

काठमाडौं, २३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका नागरिकहरुसँग काठमाडौंमा पानी ल्याइएको बताएका छन् । उनले हेलम्बु गाउँपालिकाका अध्यक्षको रोहबरमा संघर्ष समिति र स्थानीय जनतासँग सहमति भएको

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु

२२ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार  काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका

पूर्वराजासँग दशैं टिका लगाउन र राष्ट्रपतिसँग नलगाउन रवीन्द्र मिश्रको अपिल

काठमाडौं, २२ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलसँग दसैं टिका नलगाउन र पूर्वराजा ज्ञानेन्द्र शाहसँग टिका लगाउन अपिल गरेका छन् । उनले राष्ट्रपतिसँग दशैंको टिका नलगाउन

ललितपुरमा माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता

काठमाडौंलाई हर्क साम्पाङको बिन्तीपत्र: सेवा ढोग गरे, लौन सरकार खत्रा लाग्नुपर्‍यो !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् । सोमबार साम्पपाङले सिंहदरबारलाई

थापाथलीस्थित परोपकार अस्पतालले दशैँ/तिहार बिदामा पनि सेवा दिने

 काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले दशैँ तिहारको बिदामा पनि उपचार सेवा दिने जनाएको छ। सोमवार  संक्षिप्त कुराकानी गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि

मन्त्री यादव एक्सनमाः काठमाडौंवासीलाई पानी खुवाउन मेलम्चीवासीको घर-घरमा पुगेर अनुरोध गर्ने

काठमाडौं, २१ असोज । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई पानी खुवाउन मेलम्चीवासीको घर–घरमा पुगेर अवरोध हटाउन अनुरोध गर्ने भएका छन् । मेलम्चीका स्थानीयहरूको चार वटा मागसहित काठमाडौंमा खानेपानी पठाउन अवरोध

यस्तै अवस्था रहे दशैंलगत्तै सरकार छाड्ने रेशम चौधरीको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकासंरक्षक रेशमलाल चौधरीले सरकारमा आफ्ना मन्त्रीलाई भूमिकाबीहिन बनाइको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जन्मदिनको अवसरमा आज एक भिडियो सन्देश जारीगर्दै चौधरीले यस्तै अवस्था रहे दशैंलगत्तै

पहिरोमा पुरिएर मृत्यु भएका ६ युवा खेलाडीको परिवारलाई जनही ८ लाख दिने एन्फाको निर्णय

पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा