Logo
२६ पुस २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

बाढीले मुहान र पाइप बगाउँदा काभ्रेमा पानीको हाहाकार

२ कात्तिक, काठमाडौं । बाढीले मुहान र पाइपमा क्षति पुर्‍याएपछि काभ्रेका धुलिखेल, बनेपा, पनौती र तेमाल क्षेत्रमा खानेपानीको हाहाकार  भएको छ । असोज ११ र १२ गते आएको बाढीपहिरोले मुहानसहित

सन्दीपलाई अमेरिकाले दियो भिसा, आजै जाने

 नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आइसीसी विश्वकप लिग -२ श्रृंखलामा सहभागी हुन जाने क्रममा अमेरिकी राजदूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका प्रवक्ता

एमालेको दाने जग्गाबारे प्रतिपक्षी दलको निश्कर्षः ‘भ्रष्टाचार हो’

काठमाडौं, २ कार्तिक । व्यवसायी मिनबहादुर गुरुङबाट नेकपा (एमाले) ले दान स्वरुप पाएको १० रोपनी १४ आना जग्गालाई प्रतिपक्षी दलहरुले ‘भ्रष्टाचार’ को संज्ञा दिएका छन् । आज (शुक्रबार) प्रतिपक्षी दलका

गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका माग पूरा गर्छु : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री

हिन्दू राष्ट्र संविधानमा होईन, स्वाभिमानमा चाहिन्छ : मेयर शाह

काठमाडौं, ३० असोज । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले हिन्दू राष्ट्र संविधानमा नभएर स्वाभिमानमा चाहिने बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्

दसैँ मेरो प्राथमिकतामा पर्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँ आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् । बुधवार नेपाल न्युज बैंकसँगको कुराकानीमा बडादसैँलाई आफूले पहिलेदेखि नै महत्त्व नदिएको तर परिवारका सदस्यहरूलाई

साहित्यकार थापाले रचना गर्नुभएको प्रहरी नारा सर्वोत्कृष्ट

काठमाडौँ । साहित्यकार घनबहादुर थापाले लेखेकाे प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ ।  प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धामा काठमाडौँका लेखक थापाले लेखेको दुईवटा नारा सर्वोत्कृष्ट हुन

निलम्बित प्रहरी निरीक्षक विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ३० असोज । एक व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख आर्थिक लेनदेन गरेको आरोप लागेपछि निलम्बित भएकी प्रहरी निरीक्षक विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । निलम्बित प्रहरी निरीक्षक

लोकसेवा खुल्यो, सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो । आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद्

रास्वपाको पहिलो महाधिवेशन : चैत पहिलो साताभित्र जिल्ला अधिवेशन सक्ने तयारी

काठमाडौँ । संसद्को चौथो ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीले महाधिवेशन केन्द्रित भएर वडा तहबाट अधिवेशन सुरु गरिसकेको छ । पार्टी सङ्गठन विभागका

साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा, कात्तिक १ देखि दशरथ रंगशालामा हुने

२९ असोज, काठमाडौं। घरेलु मैदानमा हुने सनफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले रंगलबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको

‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’

२९ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित श्रद्धाञ्जलि