Logo
१४ माघ २०८१, सोमबार
(August 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग – फोटोफिचर

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता

अझै नियन्त्रणमा आउन सकेन बालाजुस्थित जुत्ता उद्योगमा लागेको आगो

काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको

एकताको प्रतिक बन्दै शोकको पर्व मोहर्रम

ईस्लाम धर्मावलम्बीहरूले शाेककाे पर्वकाे रुपमा मनाउने माेहर्रम पर्वले पछिल्लाे समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएकाे छ । हिजाे मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत

सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको

पर्यटनमन्त्री श्रेष्ठद्धारा पोखरामा पर्यटन कलेज बनाउन विभिन्न स्थानमा अवलोकन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा संचालनका लागि ठाउँ खोज्दै विभिन्‍न स्थानको अवलोकन गर्नुभएको छ । मन्त्री श्रेष्ठले चालु आर्थिक बर्षभित्रै पोखरामा

अस्ट्रेलियाको शिव मन्दिरमा भक्तजनको घुइँचो, एडिलेडमा निस्क्यो बोलबम यात्रा

साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ। नेपाली संस्कृती

असमान तलब वृद्धिको विरोध, आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलवमान वृद्धि

४२ लाखले अवलोकन गरे शाश्वतधाम

नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् । सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का

पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक

अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७-७८ मा अछामका १० स्थानीय तहले वार्षिक पाँच करोड ८४ लाख ११ हजार रुपैयाँ

सूर्यविनायकमा हप्तैपिच्छे निःशुल्क रक्तचाप र मधुमेह परीक्षण शिविर हुने

भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ । क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन

अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित

लमजुङका नागरिक समाजका अगुवाहरूले गण्डकी प्रदेश सरकाले जिल्ला अस्पताल खारेज गर्ने भनी गरेको निर्णय अपरिपक्व र राजनीतिक अभिष्ट पूरा गर्न मात्र रहेको भन्दै आन्दोलनमा उत्रिएका छन् । अगुवाहरूले मंगलबार बेंसीसहरको