काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु शिशिर खनाल, शिव नेपाली, अशोक चौधरी, असिम साह,डा चन्दा कार्की भण्डारी, सोविता गौतम,लक्ष्मी तिवारी, विन्दावासीनी कंशाकारनिशा डाँगी र विनिता कडायतविरुद्ध राजद्रोहसम्बन्धी
काठमाडौं, ९ कार्तिक । वैदेशिक रोजगारी ठगीमा फरार रहेका सुजन आचार्य पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा आचार्य पक्राउ परेका हुन् ।
काठमाडौं, ९ कार्तिक । सिआईबीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी राईका निकट मानिएका नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । खनाल तनहुँको बगालेफाँटका स्थायीवासी हुन् । पक्राउ
बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७
काठमाडौं, ८ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाउने निश्चित् भएको छ । सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भनेर रास्वपाका
डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। बिहीवार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो। प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका महामन्त्री थापाले बिहीवार चौथाइवालेसँग भेटवार्ता गरेका हुन्।
नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने नियोजित काममा लागेको आरोप लगाएको छ। ‘अहिलेको सरकारले विपक्षी दलका नेता र व्यक्तिलाई छानीछानी
काठमाडौं महानगरपालिकाले करियर क्याम्पको लागि २२ जना अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चरको माग गरेको छ। महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको बुधवार साँझबाट पुष्टि भएको बताएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वापका उपसभापति डा. स्वर्णिम वाग्लेले शुक्रवार साँझको
भक्तपुर, ८ कात्तिक । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा
पर्सा । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर