Logo
११ माघ २०८१, शुक्रबार
(September 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

ली चान्सुले ओली, प्रचण्ड र तिमिल्सिनासँग भेटे (फोटो फिचर)

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल

‘मृत्यु’ का चरणहरू अनि ‘श्राद्ध’ को महत्त्व

योग प्रणालीमा उल्लेख गरिएको मृत्युका विभिन्न चरणहरूको बारेमा बताउँदै, सद्‌गुरु हामीलाई मृत्यु पश्चात गरिने विभिन्न संस्कारहरूको महत्त्वको बारेमा बुझाउँदै हुनुहुन्छ । प्रश्नः सद्‌गुरु नमस्कार ! कोही दिवङ्गत भइसकेपछि हामी श्राद्ध

चोलेन्द्र शमशेरको बयान प्रतिशोध साँध्ने र झुटाे : ओमप्रकाश अर्याल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटाे बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् । आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलले बढायो पर्यटक

दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै

प्रख्यात स्पेनी लेखक जेभियरको निधन 

अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको

कांग्रेस नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रका १५ प्रश्न  

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिहंलाई १५ प्रश्न गरेका छन् । कांग्रेस नेता सिंहले हिजो एक कार्यक्रममा मिश्रप्रति व्यङ्ग गरेपछि त्यसको जवाफमा उनले

सनपाटको खेती : मलखाद अभावका बच घट्दो प्रतिफलबाट किसान असन्तुष्ट !

किसानहरू यतिबेला जुट खेतीमा लगाएको लगानी उठाउने चटारोमा छन् । तर, जुट अर्थात् सनपाटको खेती गरेका किसान घट्दो प्रतिफलबाट सन्तुष्ट भने छैनन् । अघिल्ला वर्षहरूमा सुनसरीका धेरैजसो स्थानमा जुटको खेती

सुनसरीमा यसरी हुँदैछ सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँड, कांग्रेसका उम्मेदवार नामका मात्र

प्रदेश १ स्थित सुनसरीमा नेपाली कांग्रेसले एक्लै तीन वटा प्रतिनिधिसभा निर्वाचन जितेकोमा अहिलेपनि कांग्रेसभित्र तीन वटै निर्वाचन क्षेत्र र त्यसका ६ वटा प्रदेशसभा जसरी पनि कायम राख्नु पर्ने दवाव छ

कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन 

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन् । प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकलदर्जालाई सम्बोधन गरेका हुन्

चोलेन्द्र शमशेर जबराको बयान आज पनि 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आइतबार चौथो बयान हुँदै छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समिति बैठकमा जबराको

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : एमाले उपमहासचिव गुरुङ

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने  बताएका छन् । शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर