Logo
२६ पुस २०८१, शुक्रबार
(November 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

२० कात्तिक, काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी

निलम्बित मुख्यसचिव अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । अन्तःशुल्क स्टिकर खरिद घोटाला प्रकरणमा निलम्बित मुख्यसचिव डा वैकुठ अर्यालले सफाइ पाएका छन् । बुधबार विशेष अदालतले डा अर्यालसहित ११ जनालाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष

प्रचण्डलाई वलीको सुझाव– नढाँटीकन माओवादी आन्दोलनबारे किताब लेख्नोस्

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी आन्दोलनको कमजोरीलाई केलाएर किताब लेख्न सुझाव दिएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको

नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँबाट लाइभ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा

बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्।

हामी सरकारमा आए आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिछाड्छौँ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन् । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर

राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिए

काठमाडौं, १३ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिएका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको र सो पार्टीका

माओवादी लडाकू शिविर घोटाला : प्रचण्डसहित १३ जनामाथि अख्तियारमा उजुरी

 माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा,

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ?

  काठमाडौँ । आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एकपछि अर्को घटनाले नङ्ग्याएको बताएका छन् । समाजमा आफूलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको

शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोज्यो : सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले रास्वपाको आन्दोलन कमजोर बनाउन सत्ताले प्रयास गरिरहेको बताएकी छन् । उनले यसको सशक्त प्रतिरोध गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन्