काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन्
आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मतपरिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ
मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले
रुपन्देहीमा ७७ दशमलव ५ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट करिब ४ लाख ३१ हजार जनाले मताधिकारको प्रयोग गरेका हुन । खसेको मत
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचनमा उदयपुरमा ५३ दशमलब०६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा उदयपुरमा ५३ दशमलब ०६ प्रतिशत मत खसेको निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज
आउँदाे आइतबार ( ४ मंसिर) मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन
निर्वाचन आयोगले मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जनाएको छ । आयोग कार्यालयमा बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर गर्नेगरुी सुकुम्बासी बस्ती हटाउन
आउने मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पुरै नेपाल तातिएको छ त्यसमा पनि मधेस झनै तातिएको छ । पश्चिम मधेसको रूपन्देही जिल्लामा अहिले उम्मेदवारह? जोडतोडका
काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरि नेता मानन्धरले बाँकी काम पूरा
नेपाली कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाइएका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित्ने विश्वास रहेकाे बताएका छन् । बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले लोकतन्त्रको
आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ३ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र साहले उम्मेदवार हुन् । समाजसेवाबाट राजनीतिमा होमिएका साहले जिल्लामा असल र परोपकारी व्यक्तित्वको छवि