लन्डनपछि अब पेरिस, एम्स्टर्डम, डब्लिन, टोरन्टो र अमेरिकाका केही सहरमा चिनियाँ प्रदर्शनकारीको समर्थनमा मानिसहरू भेला भइरहेका छन् । यद्यपि बीबीसीले अनलाइनमा साझा भइरहेका तस्बिरको पुष्टि नगर्ने तर पेरिसको पोम्पिडाउ सेन्टर
काठमाडौं महानगरपालिकाले न्युरोड र दरबारमार्गको सःशुल्क पार्किङ हटाउने भएको छ । न्युरोड र दरबारमार्ग क्षेत्रका ठूला भवनमा रहेका बेसमेन्टमा पार्किङको व्यवस्था गरेलगत्तै ती दुई क्षेत्रको पार्किङ हटाउने भएको हो ।
भरतपुर–११भोजाडस्थित कुमारीचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगो लागेको चितवन प्रहरीले जानकारी दिएको छ । कार्यालयको ढोका चाबी यथावत रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति
महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’
निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयां बानेश्वरस्थित संसद भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। ज्ञवालीले सेतोपाटीसँग कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको
दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का
गुल्मी–१ मा नेकपा ९एमाले०का प्रदीप ज्ञवालीले अग्रता लिएका छन् । उनले रुरु गाउँपालिकाबाट अग्रता लिएका हुन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार एमालेका प्रदीप ज्ञवालीले १६ हजार तीन सय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र
राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन्
रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र