Logo
९ माघ २०८१, बुधबार
(December 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन सक्दैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन नसक्ने बताएका छन् । “ग्रीन हाईड्रोजनका कुराहरू छन्, आईटी क्षेत्रमा युवालाई आकर्षित गर्नुपर्ने छ, सम्भावनाका क्षेत्र पहिचान गर्नु पर्नेछ, परम्परागत

कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा.शेखर कोइराला

नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको

सुनसरी-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी

सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार इनरुवा नगरपालिकाको भगवती माविमा सम्पन्न मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार रहेका कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीश

मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा झर्ने

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरू

सत्ता समिकरणमा जनमत पार्टीको पनि सहभागिता रहने राउतको संकेत

मधेश प्रदेशको सत्ता समिकरणमा जनपमत पार्टीले पनि सहभागिता जनाउने संकेत गरेका छन् । सो पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरूको माग सम्बोधन गर्नेलाई आफ्नो पार्टीको साथ हुने बताएका हुन् ।

नयाँ सरकार गठन र संसद् सञ्चालन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका पनि एक्सनमा

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन् । बुधबार प्राधिकरणले सार्वजनिक सूचना

थापाथलीका सुकम्वासीले शुरू गरे माइतीघरमा अनशन

थापाथलीस्थित सुकुम्बासी बस्तीका सुकुम्बासीले मंगलबारदेखि माइतीघरमा अनशन शुरू गरेका छन् । यसअघि मंगलबार बिहान उनीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । कामपा प्रमुख बालेन्द्र साहको राजीनामा र सुकुम्बासीको

३० वर्ष पहिले चिस्याइएको भ्रूणबाट जुम्ल्याहा सन्तान

अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्मिएका छन्। अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रूण चिस्याएर सफल

थापाथलीका सुकुम्बासीले समस्या समाधान गर्न माग गर्दै महानगरपालिका घेरे

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका भूमिहीन सुकुम्वासीलाई काठमाडौं महानगरपालिकाले बस्ती हटाउन गएको कारण आज मंगलबार भूमिहीनहरूले कार्यालय घेरेका छन् । महानगर कार्यालयअघि नाराबाजी गर्दै भूमिहीनहरू प्रदर्शनमा उत्रिएका हुन् । सुकुम्वासीहरूले

सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने

सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने भएको छ । थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा दायर रिटमाथी यसअघि दिएको अन्तरिम आदेश रद्द भएसंगै परीक्षा पुर्ववत समयमै हुने

ललितपुरमा समानुपातिकतर्फ कांग्रेस तेस्रो, दोस्रोमा स्वतन्त्र पार्टी

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललितपुरमा कांग्रेस तेस्रो पार्टी बनेको छ । पहिलोमा एमाले र दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत प्राप्त गरेको छ । एमालेले समानुपातिकमा ३८ हजार आठ सय ९०