Logo
९ माघ २०८१, बुधबार
(December 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

आकासे पुल तत्काल मर्मत गर्न र पारदर्शी बनाउन उपमेयर सुनिता डंगोलको निर्देशन

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकासे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् । महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकासे

प्रदेश १ : प्रदेशसभामा उत्पीडित समुदाय बञ्चित महिला र मधेशी न्यून, दलित शून्य

संसदीय निर्वाचनको नतिजाले १ नं. प्रदेशसभामा उत्पीडित वर्ग समुदायको सहभागिता न्यून देखाएको छ । प्रत्यक्षमा ५६ जना निर्वाचित सांसद्हरूमध्ये जम्मा २ जना मात्रै महिला, २ जना मधेशी र १ जना

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई प्रशासनको पत्र

चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो । लामिछानेको नागरिकता

चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने चिनियाँ प्रधानमन्त्री ली खछ्याङको भनाइ

चीनका प्रधानमन्त्री ली खछ्याङले चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने बताएका छन् । चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न

धनगढीमा तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा

पार्टीको वर्तमान नेतृत्वबाट चुनौतीको समाधान हुँदैन : कांग्रेस नेता चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् । शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १

जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पौडेलले आफ्नो निर्वाचन

मेलम्ची खानेपानी आयोजनाको समस्या छिट्टै समाधान हुन्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । मेलम्चीको आयोजना स्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार

सरकार गठबन्धनकै नेतृत्वमा पुन : सरकार बन्छ – मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र

तीन महिनामा विद्युत प्राधिकरणले साढे ८ अर्ब रुपैयाँ नाफा कमायो

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष ९आव० २०७९र८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार,