Logo
९ माघ २०८१, बुधबार
(December 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै जबरा

आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता

इन्गेजमेन्ट टुटेपछि केटाको घरमै पुगेर केटिले गरिन आत्मदाह

दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका २७ वर्षीया पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । धुम्बाराही घर भएका सुधन सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेकी पुष्पाले १८ मङ्सिरमा केटाको घर अगाडी गएर पेट्रोल

श्रीमतीलाई घरेलु हिंसा गरेको आरोपमा ग्रान्डी अस्पताबाट डा. पंकज बर्खास्त

दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका डा.पंकज चौधरीलाई उनी कार्यरत रहेको ग्राण्डी अस्पतालले जागिरबाट बर्खास्त गरेको छ । काठमाण्डौ स्थित टोखामा रहेको ग्राण्डी अस्पतालले मा चौधरीलाई घरेलु हिंसा

मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुग्यो : दैनिक १७ करोड लिटर वितरण गरिने

मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी दिए। उनले भनेका छन्, ‘अब दैनिक १७ करोड लिटरका दरले

भाजपा नेता जगदम्बिका पाल काठमाण्डौमा, नेपाल सरकारद्वारा बिशेष सुरक्षाको सुविधा

छिमेकी देश भारत स्थित सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका नेता जगदम्बिका पाल आज बिहान नेपाल आइपुगेका छन् । हाम्रो नेपालमा प्रतिनिधिसभा जस्तै त्यहाँको लोकसभा सदस्य तथा उर्जासम्बन्धी संसदीय समितिका सभापति

सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष

मेडिकल काउन्सिलको सदस्यबाट डा. तोसिमा कार्कीले दिइन् राजिनामा

नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा। कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा

विश्वको सबैभन्दा महँगो आलु, किलोको ६८ हजार रुपैयाँ

आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि

प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको नतिजा घोषणा : कुनै दलले पाएन बहुमत, कांग्रेस ठुलो दल (सूचीसहित)

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै

प्रदेश १ : प्रदेशसभाका ५६ प्रत्यक्ष सिटमा १३ पुरानै अनुहार, मन्त्रीहरु नै पराजित

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षतर्फका ५६ सिटमा ४३ जना नयाँ अनुहार निर्वाचित भएका छन् । सम्पन्न भएको प्रदेश १ को मतगणनाको अन्तिम मतपरिणाम अनुसार प्रदेशसभाको पहिलो कार्यकाल सकाएर दोस्रो पटक

सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, ४ को अवस्था गम्भीर

पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने ती घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ बुधबारेबाट फिदिमको

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने