Logo
९ माघ २०८१, बुधबार
(December 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटघाट भएको छ । आज ९बिहीबार० प्रधान सेनापति महारथी शर्मा र हानानबीच भेटघाट भएको हो । प्रधान सेनापति

विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र हो”, उनले

वैदेशिक मुद्रा आम्दानीका स्रोतमा वृद्धि, रेमिटेन्स नै २० प्रतिशतले बढ्यो

लामो समय वृद्धि लगभग स्थिर देखिएको रेमिटेन्समा उच्च सुधार देखिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म) को तथ्यांक अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा

प्रेस चौतारीद्वारा ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान

प्रेस चौतारी नेपालले लतिपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ । बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान

मन्त्रिपरिषद् बैठक : लुम्बिनी प्रदेशका कर्मचारीलाई आवाशभत्ता दिने निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी

जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा बालेन साहको निवेदन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा

दाइजो विरुद्धको कसुरमा पंकज चौधरी पक्राउ

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको

तत्काल अध्यादेश जारी हुने अवस्था छैन : राष्ट्रपति कार्यालय

सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका  रेशम चौधरीसहितलाई छुटाउन

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : अध्यक्ष चौधरी

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरूले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो

मधेसी समुदायको सूचीबाट हटाइयो थारु र मुस्लिम

मधेशी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको थर सूचीकरणबाट हटाउने निर्णय गरेको छ । आयोगको मंसिर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन(२०७८ बाट उपसमूह १ मा

चीनमा फेरी कोभिड संक्रमणका बिरामीहरू बढ्दै

चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही

अध्यादेशको विरोधमा अनेरास्ववियुको प्रदर्शन

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता​ रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित