महिलामा भिटामिनको कमी : रातभर सुत्दा पनि थकान महसुस हुने वा सधैं कमजोरी महसुस हुने गरेको महिलाहरूले गुनासो गर्छन् । उनीहरुले लामो समयसम्म यी समस्यालाई बेवास्ता गर्छन्, जुन पछि ठूला
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन् । मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य
रक्षामन्त्री हरि उप्रेतीले सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पद बहाली गरेका छन् । उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले स्वागत गरेका थिए । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन
स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका
सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन् । मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा
राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो। रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक
नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिने राष्ट्रिय सभा सदस्य डा। विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाउने भएको छ । यसअघि राष्ट्रपति भण्डारीको सचिवालयमा समेत रहेर काम गरेकी राई त्यसअघि
आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना । साथै, भैरहवाकाे देवकोटा र बुद्ध चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप
होटेल सङ्घ नेपाल (हान) ले हवाई यात्रालाई पूर्ण रूपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै हानले यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश
जुम्ल्याहा बच्चाको फरक फरक बुबास् मानव शरीर र यससँग सम्बन्धित सबै जटिल चीजहरूले कहिलेकाहीँ चिकित्सा विज्ञानसँग सम्बन्धित मानिसहरूलाई पनि चकित पार्छ । विशेषगरी सन्तानको गर्भधारण र उनीहरुको जन्म एउटा यस्तो
एमाले परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विभिन्न विषयमा पार्टीका नेता तथा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक अभ्यास, विधि, व्यवस्था