Logo
७ माघ २०८१, सोमबार
(January 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्न : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर

गृहमन्त्री को हुने भन्नेबारे पार्टीमा छलफल नै भएको छैन : मन्त्री अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम मन्त्री डिपी अर्यालले गृहमन्त्री को हुने रु कसलाई पठाउने ? भन्ने विषयमा छलफल नै नभएको बताएका छन् । अर्यालले गृहमन्त्री आफ्नो पार्टीले लिने भएपनि

पाकिस्तानको पेशावर आक्रमणमा कम्तीमा ५९ जनाको मृत्यु, उच्च सुरक्षा क्षेत्रमा विस्फोट

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका गार्डलाई लक्षित गरी आत्मघाती आक्रमण हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । यो मस्जिद सहरको सबैभन्दा कडा सुरक्षा व्यवस्था रहेको प्रहरी मुख्यालय क्षेत्रमा

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नागरिकता

कैदी बन्दीको मानवअधिकारका लागि राजनीतिमा आए : उपसभामुख

उपसभामुख इन्दिरा राना मगरले कैदी बन्दीहरूको हकहित र मानवअधिकार प्राप्तिका लागि ३३ वर्षसम्म लड्दा पनि भनेजस्तो उपलब्धी प्राप्त नभएकाले आफू राजनीतिमा आउनु परेको बताएकी छन्। सोमबार झापा कारागारमा एक औपचारिक

नेपालकाे विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका तयार

अमेरिकाले नेपालको विकासमा आफूले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ । दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटो फिचर)

राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार

राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्रीको व्यवहार नकारात्मक छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ

उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने माओवादीको तयारी

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । नेताहरुका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर,

गर्भावस्था सहज बनाउन र पाठेघर स्वस्थ राख्न तलको तरिका अपनाउनुहोस् !

पाठेघरलाई बलियो बनाउन शक्ति मुद्रा : खराब जीवनशैली र गलत खानपानको असर महिलाको स्वास्थ्यका लागि निकै खतरनाक साबित हुन सक्छ । यही कारणले गर्दा आजकाल महिलामा पाठेघर र गर्भावस्थाको समस्या