Logo
७ माघ २०८१, सोमबार
(February 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले

गोकुल बास्कोटाले भने : रविले निष्फिक्री बोले

नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् । मिडियाका विषयमा

सत्ता-साझेदार दलबाटै राष्ट्रपति छनोट हुन्छ : गुरुङ

नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सत्ता-साझेदार दल भित्रैबाट राष्ट्रपति छनोट हुने दाबी गरेका छन्। उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै

टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प

सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ । युएसजीएसका अनुसार भूकम्पको

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत माघ २५ मा लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री रावलले विश्वासको मतका विषयमा आन्तरिक छलफल सुरु गरेका नेताहरुले जनाएका छन्। मुख्यमन्त्रीले विश्वासको मतका

चिनियाँ ‘जासुसी बेलुन’ खसाल्ने एफ–२२ जेटका पाइलटलाई बाइडेनले दिए बधाई

चीनको ‘जासुसी बेलुन’ लाई अमेरिकी एफ–२२ लडाकु विमानले दक्षिण क्यारोलाइना एटलान्टिक तटको नजिकै खसालेपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले पाइलटलाई बधाई दिएका छन् । यसअघि एफ–२२ लडाकु विमानका पाइलटले एक ब्क्ष्ः(ढह्

नेकपा एमालेले बोलायो केन्द्रीय समितिको बैठक

नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको

राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ : केपी ओली

सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कडा कारबाही गर्ने श्रम मन्त्रालयको चेतावनी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका हुने गरेको ठगीमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय ठगीका उजुरी बढ्दो क्रममा रहेको भन्दै त्यस्तोमा मन्त्रालय कठोर रूपमा

ड्रागन फल पोषक तत्व, कोलेस्ट्रोल-मधुमेहको रामबाण औषधि !

ड्र्यागन फ्रुट स्वास्थ्य लाभहरू : शरीरलाई स्वस्थ राख्न फलफूलको उपभोग धेरै महत्त्वपूर्ण छ। स्वस्थ फिटनेसका लागि दैनिक दिनचर्यामा फलफूल खाने सल्लाह पनि विज्ञहरुले दिएका छन् । फलफूलको कुरा गर्दा हाम्रो