व्यवसायीहरूको अपेक्षा विपरीत राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ। शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले कायम नीतिगत दर
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरू सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन् । बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार
एक जना व्यक्तिले बाँदरबाट ट्याटु खोपाएका छन् । भेनेजुएलाका आर्टिस्ट तथा सोसल मिडिया इन्फ्लुएन्सर एक सानो बाँदरमार्फत स्थायी ट्याटु खोपाउने पहिलो व्यक्ति बनेका छन् । फङ्की माटास ट्याटुका पारखी हुन्
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पपछिको अवस्थालाई सम्हाल्ने विषयमा उठेका प्रश्नमा सरकारको बचाउ गरेका छन् । उनले भने, ‘यति स्तरसम्म विपद्का लागि तयार रहन असम्भव छ ।’ टर्की र उत्तरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा सुधार भएको छ
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि उर्मिला अर्यालले माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेत्री अर्यालले माओवादीको
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् । त्यसपछि महानगरपालिकाको
राष्ट्रिय सभाकी नवनिर्वाचित उर्मिला अर्यालले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रयास गर्ने बताएकी छन् । मंगलबार पद तथा गोपनीयताको शपथलगत्तै पद बहालीपछि उपाध्यक्ष अर्यालले यस्तो बताएकी हुन् । ‘सके जति
नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको हो । समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन
टर्की र सिरियाको भूकम्पबाट मृत्यु हुनेको संख्या हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन । मुख्यतः
उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएकी छन् । राष्ट्रियसभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि राजनीतिक आग्रह प्रर्वाह नराखेर अघि बढ्ने बताइन्