विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झपड भएको बताएकी छन् । शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको
भिटामिन बी-१२ को उच्च मात्रा : भिटामिन बी-१२ स्वास्थ्यको लागि महत्त्वपूर्ण भिटामिन हो। भिटामिन बी-१२ ले रगतमा आरबीसी र डीएनए बनाउँछ। शरीरमा भिटामिन बी १२ को कमी भएमा स्नायु र
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई जोगाउँदै अबको २० वर्षभित्र नेपाललाई समृद्धिको शिखरमा पुर्याउन सकिने बताएका छन् । शुक्रबार काठमाडौँमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम अधिवेशन सफलताको शुभकामना दिँदै
बरको डालीमा मोडल कृष्ण सुनार, सरिता र जुनाको साथ रोमान्स गर्दै । मोडल कृष्ण सुनार अभिनित लोकदोहोरि गितबरको डाली सार्बजनिक भएको छ । गायक रंजित बिश्वकर्मा र गायिका लक्ष्मी नेपालीको
नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूर्ण सीमा अझै अस्पष्ट भएको चेतावनी दिएको छ । दुवै देशमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भइरहेको छ । सिंहदरवारमा भइरहेको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारुढ गठबन्धनभित्रको अश्विास हटाउने विषयमा छलफल भइरहेको छ ।
नेपाल लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् । बिहीबार सिंहदरवारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले मन्त्री लिङ्देनसँग भेटवार्ता गरेकी हुन्
नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ । १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल
व्यवसायीहरूको अपेक्षा विपरीत राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ। शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले कायम नीतिगत दर
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरू सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन् । बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार
एक जना व्यक्तिले बाँदरबाट ट्याटु खोपाएका छन् । भेनेजुएलाका आर्टिस्ट तथा सोसल मिडिया इन्फ्लुएन्सर एक सानो बाँदरमार्फत स्थायी ट्याटु खोपाउने पहिलो व्यक्ति बनेका छन् । फङ्की माटास ट्याटुका पारखी हुन्