संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताएका छन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउनुपर्ने बताएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन् । सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले
भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबबार काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा जस्तै अन्य ठाउँमा पनि सबैले समयमै आफ्नो पार्टीको आवश्यकता महसुस गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको हुलाक सेवाको संरचना परिवर्तन हुने बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङ सहित विभिन्न सञ्चार संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई
सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सत्तामा फर्काउनेबारे छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आइतबार प्रधानमन्त्रीको सरकारी निवास
सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई
टर्की र सिरियामा यस हप्ताको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ । तर, ६ दिन बितिसकेपछि भने अहिले भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्ने आशा मरेको छ । यसैबीच,
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा अन्तिम सम्बोधन गरेकी छिन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे औल्याएकी छिन्। राष्ट्रपति भण्डारीले विकास निर्माणले गति लिएपनि
नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ । शुक्रबार मन्त्रीबारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने
विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन काठमाडाैंमा सुरू भएकाे छ। लामाे समयदेखि छिन्न भिन्न अवस्थामा रहेकाे साे पार्टीकाे प्रथम महाधिवेसन आजबाट सुरू भएकाे हाे। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएकाे