Logo
७ माघ २०८१, सोमबार
(February 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ : पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् ।

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै छ : अमेरिका

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ । विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गरेका थिए

एकता र समृद्धिका लागि संगठित बन्दै कुशवाहा बुद्धिजिवी

स्वजातीय एकता र समृद्धिका लागि देशभरका कुशवाहा बुद्धिजिविहरु संङ्गठित हुने अभियान थालेका छन् । कुशवाहा बुद्धिजिवी सेवा समाज, नेपालको नाममा देशभरका कुशबाहा बुद्धिजिवीहरु संगठित हुन थालेका हुन् । डिएन महतो

पशुपतिमा रंगरोगनका साथै साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर)

काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि

लालपुर्जा पाउन २५ वर्षदेखि हुम्लाका स्थानीयको संर्घष

कर्णाली प्रदेश स्थित ताँजाकोट गाउँपालिका– ३ सुर्खेतको मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाउनु पर्छ : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारेका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको

खुट्टाको मसाजले आँखाको थकान हटाउँछ, जान्नुहोस् सही तरिका !

खुट्टाको मसाजका फाइदाहरू : हामी सबैले टाउको वा हात र खुट्टाको मसाज गर्छौं, तर के तपाईंलाई थाहा छ खुट्टाको तलामा मालिस गर्दा पनि धेरै फाइदा हुन्छ ? खुट्टाको तलवमा मालिस

गलत समाचार फैलाएको आरोपमा रुसी पत्रकारलाई ६ वर्षको जेल

युक्रेनको एक थिएटरमा रुसी लडाकु विमानले गरेको घातक हमलाको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा एक जना पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । साइबेरियाको बर्नौलको अदालतले ‘नक्कली समाचार’

सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि विदेश लैजान अस्पतालको सिफारिस

ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ। गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार

सेवा शुल्क बापत लघुवित्तले लिएको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने सहमति

लघुवित्तहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित् ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका

अहिले शक्ति राष्ट्रहरूले प्रत्यक्ष रूपमै भूमिका खेलिरहेका छन् : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपमा भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै