Logo
६ माघ २०८१, आईतबार
(March 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने निर्णय

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन्

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपति

शुक्रवार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का

श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको

राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६०३ मत खस्यो

राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली काँग्रेस) ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताइन् । उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि

मिर्गौला स्वस्थ राख्न अपनाउनुहोस् केहि उपायहरु !

मिर्गौला स्वस्थ राख्नका लागि टिप्स : विश्वभर मिर्गौला स्वास्थ्य र यससँग सम्बन्धित रोगबारे जनचेतना जगाउन ‘विश्व मिर्गौला दिवस’ मनाइन्छ । प्रत्येक वर्ष यो विशेष दिन मार्चको दोस्रो बिहीबार मनाइन्छ । यसपटक

मोदी इनर्जी लिमिटेडको आईपिओ बिक्री खुला

काठमाडौं, २५ फागुन :  मोदी इनर्जी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले दुईचरण गरी उक्त आईपिओ बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका

लोक सेवा आयोगले माग्यो खरिदार वा सो सहरका ठुलो संख्यामा कर्मचारी

लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सहरका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

विवाह गर्दा अब स्थानीय तहबाट अनुमति लिनुपर्ने

दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ । बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो । अनुमति लिएर

६ महिने नातिनीलाई छोडेर आफ्नै बुहारीसँग टाप ठोकेपछि …!

भारत राजस्थानमा एक व्यक्ति ६ महिने नातिनीलाई छोडेर आफ्नै बुहारीसँग भागेका छन् । घटना बुन्डी जिल्लाको सिलोर गाउँको हो । प्रेमलाई यत्तिकै अन्धो भनिएको होइन । यसले प्रेमबाहेक अरू केही

यस्तो छ प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट : फागुन २५ गते अदालतमा हाजिर हुन आदेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दुईवटा मुद्दा दर्ता भएका छन्। उनीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित

खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताएका छन्