Logo
६ माघ २०८१, आईतबार
(March 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव

गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई

होन्डुरसले तोड्यो ताइवानसँगको सम्बन्ध

मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो । होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक

शरीरमा भिटामिनको कमीका लक्षणहरू , थाहा पाउनुहोस् !

भिटामिनको कमीका ५ लक्षण: स्वास्थ्यका लागि सन्तुलित र पौष्टिक आहार आवश्यक छ। यसबाट हाम्रो शरीरलाई आवश्यक भिटामिन, मिनरल्स र अन्य पोषक तत्वहरू प्राप्त हुन्छन्। पोषक तत्वहरूले शरीरका सबै अंगहरूलाई बल

नेपालको साक्षरता दर ७६.३ प्रतिशत

नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार

जनसङ्ख्या घट्यो, बढाउने गरी प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ : उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जनगणनाले नेपालको विकास योजनालाई सहयोग पुर्‍याउने बताएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सर्बजनिक गरेको नेपालको तथ्याङ्क सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले यस्तो

सर्वसाधारणका लागि खुला भयो रानीपोखरी

रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार रानीपोखरीमा

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो

देशमै राम्रो भविष्य छ भनि विश्वास गर्न नसकेर युवाहरू आत्तिएका छन् : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको बताएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घको १७ औँ साधारण सभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा महामन्त्री

प्रधानमन्त्रीलाई गगन थापाले भने- नागरिक नतर्साउनुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्  । प्रधानमन्त्री प्रचण्ड उपस्थित रहेको अकोराबको कार्यक्रममा बोल्दै थापाले देश विकासका लागि कसरी अघि बढ्ने

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन

नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले फूलबारी ब्यारेकमा

वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैया घुस लिएको आरोपमा पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३०