Logo
६ माघ २०८१, आईतबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री खान

खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् । आज सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री

ट्वीटरमा अमेरिकी पूर्वराष्ट्रपति ओबामा पछि पार्दै मस्क अघि

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् । हीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख

बारा–२ बाट उपनिर्वाचन लड्ने रमेश खरेलको घोषणा

नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । खरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २

नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा : भारतीय मिडिया

पञ्जाब प्रहरीले थुप्रै दिनदेखि खोजिरहेका खालिस्तानी समर्थक अमृतपाल सिंह पञ्जाबमा देखिएका छन् । केही दिनअघि अमृतपाल नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गरेको थियो । भारतीय सुरक्षा एजेन्सीको खोजीको सूचीमा

म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त, अमेरिकाको निन्दा

४० राजनीतिक दलको वैधानिकता खारेज गर्ने म्यानमारको सैन्य सरकारको अमेरिकाले निन्दा गरेको छ । यी दलमा नोबेल शान्ति पुरस्कार पाउने आङ सान सूकीको दल नेशनल लिग फर डेमोक्रेसीमा पनि समावेश

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दैछौँ : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्ने भएको छ । बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन् । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दावी

शिवचन्द्र कुशवाहा माओवादी छाडेर जनमतमा प्रवेश, बारा–२ का लागि उम्मेदवारी घोषणा

माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । उनले आजै जनमत पार्टीमा प्रवेश गरी बारा–२ का लागि उम्मेदवारी पनि घोषणा गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सिंके

मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता

एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई सात दिने स्पष्टीकरण

नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए । न्यौपानेले

इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास

इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास भएका छन्। मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी परीक्षामा सहभागी १९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास जानकारी दिएको हो । परीक्षा

कोशी प्रदेश नामाकरण खारेजीको माग प्रदर्शनमा ५ जना सुरक्षाकर्मी घाइते

कोशी प्रदेश नामाकरण संशोधनको माग गर्दै विराटनगरमा प्रदर्शन भइरहेको छ । ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले प्रहरीमाथि ढुङ्गा मुढा समेत