अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसअघि डोनाल्ड टम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गरेका
नेपाल चेम्बर अफ कमर्शले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको
तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २० वडाको २७ हजार ४४ मत गणना गर्दा वाग्लले १३ हजार
चीनका उप-विदेशमन्त्री सुन वेइडोङले दक्षिण कोरियाका राष्ट्रपतिले ताइवानबारे गरेको टिप्पणीप्रति उजुरी दर्ता गराएका छन् । चिनियाँ विदेश मन्त्रालयले आइतबार उप विदेश मन्त्री सुन वेइडोङले दक्षिण कोरियाली राजदूतलाई ‘गलत’ टिप्पणीको लागि
नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले आफ्नो आचारण पुनर्विचार नगरेमा देशको निम्ती केही दिन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ। गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु
पाल्पामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको पाल्पाका एसपी हेरम्ब शर्माले बताए । घाइतेहरुलाई उद्दार गरेर
सरकारले चालु आर्थिक वर्षको बजेट भाषणबाट लागु गरेको विद्युतीय सेवा करको दायरा चर्चित अन्तर्राष्ट्रिय आइटी कम्पनी गुगल र इबिस्को इङ्क दर्ता भएका छन् । आन्तरिक राजस्व विभागका प्रवक्ता राजु प्रसाद
एलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट, स्टारशिप, आफ्नो पहिलो उडानमा विस्फोट भएको छ। स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको पूर्वी तटबाट उडेको सो बिमान परीक्षणको क्रममा नै बिष्फोट भएको