Logo
५ माघ २०८१, शनिबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

भोलीदेखि कुनैपनि भारतीय चलचित्र काठमाडौँमा प्रदर्शन गर्न निषेध

भोली (सोमवार) देखि कुनैपनि भारतीय चलचित्र काठमाडौँमा प्रदर्शन गर्न निषेध हुनेभएको छ । काठमाण्डौ महानगरले आफनो पालिका क्षेत्रभीत्र कुनै पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको हो । महानगरका मेयर बालेन शाहले

नेपालमा चलेन ‘आदिपुरुष’ : २ दिनमा मात्र १ करोड ५० लाखको कारोवार

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ अहिले नेपालमा प्रदर्शनरत छ । फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन ।

बजार भाउ नपाएपछि किसानले कालीमाटी तरकारी बजारमै फ्याँके टमाटर(फोटोफिचर)

भाउ नपाएको भन्दै काठमाडौंका किसानले कालीमाटी तरकारी बजारमा ठूलो परिमाणमा टमाटार फ्याँकेर विरोध जनाएका छन् । बजारमा भारतीय टमाटर भित्रिएर महँगोमा बिक्री भइरहँदा नेपाली टमाटरले भाउ नपाएको भन्दै उनीहरूले आइतबार

सुडानको राजधानीमा हवाई हमला, बालबालिकासहित १७ जनाको मृत्यु

सुडानको राजधानी खार्तुममा भएको हवाई हमलामा १७ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा ५ जना बालबालिका पनि रहेका छन् । यरमौक जिल्लामा भएको यस हमलामा २५ वटा घर नष्ट

पहेँलो दाँतबाट छुटकारा पाउने तरीकाहरु थाहापाउनुहोस् !

पहेँलो दाँतबाट छुटकारा पाउने टिप्स : दैनिक रुपमा दाँत राम्ररी सफा गरे पनि कहिलेकाहीँ दाँत पहेँलो हुने गर्छ । यसबाट बच्न धेरै मानिसहरू विभिन्न प्रकारका टूथपेस्ट र डेन्टल केयर उत्पादनहरू

बालेनको चेतावनीपछि काठमाडौँ महानगरका विद्यालयहरू निर्वाध रूपमा सुचारु

सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेपनि  काठमाडौँ महानगर पालिकाभित्रका सामुदायिक विद्यालयहरू भने निर्वाध रूपमा सुचारु भएका छन् । नेपाल विद्यालय कर्मचारी

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता रिजालको तर्फबाट थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले

विपरजोय चक्रवातले गुजरातमा ६ जनाको मृत्यु, ३७ हजारलाई सुरक्षित स्थानमा सारियो

विपरजोय चक्रवातका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजोदेखि सुरु भएको विपरजोय आँधीका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले

अस्थिरता र अराजकता गम्भीर चुनौती : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘यतिबेलाको

प्युठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना, ८ जना गम्भीर घाइते

प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । लु

रुसले पाकिस्तानमा तेल पठायो, शहबाज सरिफ खुसी

रुसबाट कच्चा तेलको कार्गो पहिलो पटक पाकिस्तान पुगेको छ । देशका प्रधानमन्त्री शहबाज सरिफले यसलाई देशको लागि ‘परिवर्तनको दिन’ भनेका छन् । प्रधानमन्त्री सरिफले ट्विटरमा लेखेका छन्, ‘मैले देशसँग गरेको

युक्रेनले रुसमाथि प्रतिकारात्मक हमला सुरु गरेको जेलेन्स्कीद्वारा स्वीकार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् । शनिबार उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाबाट रुसमा यस्ता आक्रमणहरू भइरहेका