Logo
४ माघ २०८१, शुक्रबार
(June 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

युवा जनशक्ति दुर्व्यसनमा फस्नु समाज र राष्ट्रका लागि हानिकारक : मन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको बताएका छन् । मन्त्री श्रेष्ठले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका

भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु

ओडिसाराज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रायगडाबाट भुवनेश्वर जाँदै

जसपा नभएको भए संघीयता र नयाँ नागरिकता ऐन आउने थिएन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै नआउने दाबी गरेका छन्। आइतबार जसपाको विधान अधिवेसनमा बोल्दै अध्यक्ष यादवले जसपा

सरकारले डिजिटल इकोनोमीमा विशेष जोड दिइरहेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड

माओवादीसँग एकता गर्न औपचारिक जवाफको प्रतीक्षामा छौँ : गंगानारायण श्रेष्ठ

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले माओवादी केन्द्रसँग एकता गर्न औपचारिक जवाफको प्रतीक्षामा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकारहरूसँगको कुराकानीमा श्रेष्ठले

रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँ : अनिल शाह

पूर्व बैंकर अनिल केशरी शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र

बेपत्ता पनडुब्बीमा १० घण्टाभन्दा कम अक्सिजन बाँकी

विश्वको सबैभन्दा प्रसिद्ध जहाज टाइटानिकको भग्नावशेष देखाउनका लागि गहिरो समुद्रमा लिएर जाने पनडुब्बीमा अब सम्भवतः १० घण्टाका लागि मात्रै अक्सिजन बाँकी छ । गत आइतबारदेखि हराइरहेको यो पनडुब्बीको खोजीमा अन्तर्राष्ट्रिय

अवैतनिक राजदूतबाट छिटो राहदानी दिने व्यवस्था गर्न माधव नेपालको प्रस्ताव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएका देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने व्यवस्था गर्नुपर्ने धारण राखेका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै

सरकारलाई महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने बाध्यता छ : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

स्वस्थ रहन आसनको महत्त्व : यी हुन् विभिन्न आसनहरु

शारीरिकरुपमा स्वस्थ र तन्दुरुस्त रहन मात्र हैन मानसिकरुपमा सकारात्मक, स्वस्थ र सबल रहनसमेत अष्टांगयोगको एक अंग आसन अति महत्वपूर्ण रहेको पाइन्छ । योगको ग्रन्थ घेरण्डसंहितामा चौरासी लाख आसनहरु रहेको कुरा

भोक्राहा नरसिंह सुनसरीको बजेट ४५ करोड बजेट विनियोजन

भोक्राहा नरसिंह गाउँपालिका सुनसरीले आर्थिक वर्ष २०८०/०८१ को लागि कुल ४५ करोड ६८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले नीति तथा कार्यक्रम पेश गर्दै

बेइजिङ संवादपछि बाइडेनले भने, ‘सी तानशाह हुन्’

क्यालिफोर्नियामा आयोजित एक फन्डरेजर कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तानशाहको संज्ञा दिएका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीनकेनले दुई देशबीचको तनाव कम गर्ने उद्देश्यसहित