Logo
४ माघ २०८१, शुक्रबार
(July 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

शोधनान्तर स्थिति २२९ अर्बले बचतमा, एक महिनामा थपियो १४ अर्ब ३१ करोड

नेपालबाट मुलुक बाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको

हैजा रोग लागेमा यसबाट बच्ने उपायहरु थाहापाउनुहोस् !

मनसुन अधिकांश मानिसका लागि निकै रमाइलो हुन्छ । तर सूक्ष्म जीवहरूका लागि यो झनै रमाइलो हुन्छ किनभने वर्षायाममा आर्द्रता बढ्छ, जसका कारण फल्नको लागि अनुकूल वातावरण प्राप्त हुन्छ । यी

प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित खानेपानीको ट्याङ्की निर्माणका क्रममा आधा काम बाँकी छँदै भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँ महानगरद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका

गायक तामाङको अन्तिम बिदाइ (तस्बिरहरू)

दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन

साउनमा व्रत बस्दा यी खानेकुरामा ध्यान दिनुहोस्, कमजोरी बाट बच्नुहोस् !

साउन खाद्यान्न : साउन ४ गतेदेखि पवित्र महिना सुरु भएको छ । जसका कारण शिवको पूजा–आराधना र जल चढाउने क्रम पनि जारी छ । यो महिना भगवान शिवलाई अति प्रिय

ललिता निवास प्रकरणमा राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो ।

विद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनी लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको

आँखा स्वस्थ राख्नका लागि खानुपर्ने खानेकुराहरु थाहापाउनुहोस् !

स्वस्थ आँखाका लागि उत्तम खानेकुराः आँखालाई लामो समयसम्म स्वस्थ राख्नको लागि राम्रो खानेकुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। स्वस्थ जीवनशैली र पोषणयुक्त आहारले तपाईंको आँखाको ज्योति बढाउन सक्छ। जस्ता, कपर, भिटामिन सी,

SEE पास गरेका विद्यार्थीलाई MyPay ले मासिक ५ हजारको छात्रवृत्ति दिने

इसेवा, खल्ती, आइएमई जस्तै नयाँ स्थापित ‘माईपे डिजिटल वालेट’ ले मासिक ५ हजारसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । युवाहरुमाझ लोकप्रिय यस वालेटले एसईई उत्तिर्ण भएका

युग सुहाउँदो प्रशासनिक मोडलमा सहकार्य गर्न तयार छौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन् । कोरियाली ग्रामीण विकास केन्द्रले आज दक्षिण कोरियाको