Logo
४ माघ २०८१, शुक्रबार
(July 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

घट्यो सार्वजनीक यातायात भाडादर, कहाँ पुग्न कति लाग्छ? (सूचीसहित)

सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ । यातायात व्यवस्था विभागले आज साउन १ देखि लागु हुने गरि भाडादर घटाएको हो । विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार

बैंकिङ कसुरको आरोपमा लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री यादव पक्राउ

लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर गरेको आरोपमा यादवलाई नियन्त्रणमा लिइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरतबहादुर

चालु आर्थिक वर्षको अन्तिम दिन, यस्तो छ खर्च र आम्दानीको एक वर्षको अवस्था

चालु अर्थिक वर्ष आज असार ३१ गते अन्तिम दिन हो। आज आर्थिक वर्षको अन्तिम दिन भएसँगै सरकारि खाताबाट रकमान्तर हिजोसम्म मात्रै भएको छ। हिजो शनिवार मात्रै ९ अर्ब १८ करोड

मिटरब्याज सम्बन्धी विधेयक पास गर्न एमालेले सहयोग गर्ने

नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका उपनेता समेत

कांग्रेस केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव

नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल

जसपा निकट कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन बूढानिलकण्ठ शिवपुरीमा

जसपा निकट कानून व्यवसायीको एसोसिएशनको राष्ट्रिय सम्मेलन शिवपुरीमा हुँदै । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ । जसपा नेपाल निकट कानून व्यवसायीहरुको

श्रम स्वीकृति लिएर कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र

सचिवालय बैठकअघि एमाले अध्यक्ष ओली उपाध्यक्षहरुसँगको छलफलमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठकअघि उपाध्यक्षहरुसँग छलफलको सुरुवात गरेका छन् । पार्टी नेताहरुको आग्रहअनुसार अध्यक्ष ओलीले सचिवालय बैठक अघि समग्र पार्टीको अवस्था र राष्ट्रिय राजनीतिबारे उपाध्यक्षहरुसँग

निक्षेपको ब्याजदरमा भद्र सहमति हट्यो, बैंकहरुले आफैं ब्याजदर तय गर्ने

नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै

संविधानमा लेखिए पनि स्वास्थ्यको मौलिक हकबाट जनता वञ्चित छन् : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका छन् । राष्ट्रिय सभामा उठेका प्रश्नहरुको आज जवाफ दिने

पश्चिमी गठबन्धन शीतयुद्धको योजनामा ​​फर्कियाे : रुस

रुसी विदेश मन्त्रालयले नाटो शिखर सम्मेलनले पश्चिमी गठबन्धन शीतयुद्धको योजनामा ​​फर्किएको देखाएको बताएको छ। रुसले आफ्नो छिमेकीमाथि आक्रमण गरेको ५०० दिनभन्दा बढी समयपछि लिथुआनियामा भएको नेटो शिखर सम्मेलन अमेरिका र

शोकमग्न पेरिसडाँडा (तस्वीरहरू)

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता,