Logo
३ माघ २०८१, बिहीबार
(July 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

मोरङमा जन्मसिद्धका साढे ४ हजार सन्तानले पाए वंशजको नागरिकता

मोरङमा जन्मसिद्धका सन्तानले नागरिकता पाउन अझै डेढ वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ । जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिलाउने प्रक्रिया सुरु भए पनि धेरै निवेदन परेकाले समय लाग्ने

वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा स्कुल विभााग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको बताएका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागले आयोजना गरेको प्रशिक्षण

क्विन्टल सुन तस्करी प्रकरण : ठमेलबाट बेल्जियन नागरिक दावा छिरिङ पक्राउ

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा,

लोदेन र पाँच पङ्गाले क्षेत्रमा याकलाई लम्पी स्किनविरुद्धको खोप

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन र पाँच पङ्गाले क्षेत्रमा रहेको याक खर्कहरुमा पुगेर याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै गाउँपालिकाका पशुशाखाका प्राविधिक र जनप्रतिनिधि

नाइजरमा सैन्य विद्रोहप्रति अमेरिका आक्रोशित, राष्ट्रपतिलाई तत्काल रिहा गर्न माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन्। यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि नाइजरको ‘असंवैधानिक रूपमा वैध

धर्मेन्द्र-शबानी आजमीको लिपलक सिनले फ्यानहरू चकित

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ यतिबेला हलमा धमाल गरिरहेको छ । जसमा रणवीर सिंह र आलिया भट्टको केमेस्ट्रीले मात्र मानिसलाई

अर्बपति क्रिप्टो व्यापारी फर्नान्डो पेरेज अलागाबाको काटिएको अवस्थामा शव फेला

विगत केही दिनदेखि बेपत्ता सामाजिक सञ्जालका प्रभावशाली तथा अर्बपति क्रिप्टो व्यापारी फर्नान्डो पेरेज अलागाबाको शव फेला परेको छ । अलागाबाको शव नाली नजिकै रातो रंगको सुटकेसबाट फेला परेको थियो ।

नयाँ आवको पहिलो १० दिनमा खर्चभन्दा आम्दानी झण्डै २ अर्ब बढी

नयाँ आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी देखिएको छ । १० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख

संघीय शिक्षा ऐनमा माग सम्बोधन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३

कोशीमा काँग्रेससँग मिलेर सरकार गठन गर्न खुला छौँ : हिक्मत कार्की

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् । त्यसका लागि विभिन्न दलहरूसँग कुराकानी गरिरहेको उनले जानकारी दिए

विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । शुक्रबार बिहान इटालीको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग

अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको समन्वयात्मक भूमिका आवश्यक : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको