परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि १ सय भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन् । बुधबार समाजिक सञ्जाल मार्फत
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी गर्न दलहरु
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्नेगरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने बताउनुभएको छ । उहाँले आगामी
इस्लामिक स्टेट समूहले पाकिस्तानको बाजौर आत्मघाती विस्फोटको जिम्मेवारी लिएको छ । सोमबार भएको सो आत्माघाती हमलामा अहिलेसम्म २३ बालबालिकासहित ५४ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने बताएका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको बताएका छन् । रास्वपा सुदूरपश्चिम-काठमाडौँ भेलालाई सम्बोधन गर्दै उनले चर्को आलोचना र
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको
आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन
नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक
विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै घिसारेर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय आयुष भेटवाललाई एक लाख जरिवाना र १० वर्ष कैदको
नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी