Logo
३ बैशाख २०८२, बुधबार
(April 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

झापा अर्जुनधारामा १९ जोडीको सामूहिक बिहे

बिर्तामोड । झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामूहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्य राखेको धामले १९ जोडीको विवाह गरेको जनाएको छ । अर्जुनधारा जलेश्वरधामको आयोजना तथा

कबाडी संकलकलाई लछारपछार गर्ने नगर प्रहरीलाई कारबाही

काठमाडौं- बुधबार बिहान बालुवाटारमा कबाडी संकलकको साइकल खोस्ने र उनलाई लछारपछार गर्ने नगर प्रहरीको व्यवहार ठीक नभएको भन्दै महानगरले कारबाही गरेको छ। बुधबार बिहान ८ बजे साइकलमा हिँडिरहेका कवाडी संकलकलाई

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

३ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार

जबर्जस्ती करणी मुद्दामा पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ। बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १

फिनल्यान्डको स्थानीय निर्वाचनमा ३ नेपाली विजयी

हरेक चार वर्षमा हुने फिनल्यान्डको स्थानीय निर्वाचनमा राजधानी हेल्सिन्कीका साथै अन्य २ नगरपालिकामा नेपालीमूलका उम्मेदवार निर्वाचित भएका छन्। विजयी उम्मेदवारहरू कृष्ण रेग्मी, शेखर आचार्य र गोविन्द रिजाल एउटै पार्टी (सोसिअल

यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्

३ वैशाख, जनकपुरधाम । सिरहामा यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माइतघरमै पासोमा

मंगलबजारमा ११ वर्षीया बालिका हत्या प्रकरण : दाइ पक्राउ

काठमाडौँ । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले दाइलाई पक्राउ गरेको छ। मृतकका १५ वर्षीय दाइलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ । मंगलबजार

प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

२ वैशाख, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । 

स्वास्थ्यकर्मीको तालिमका लागि प्रसूति अस्पतालमा सिमुलेसन ल्याबको स्थापना

२ वैशाख, काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको

सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन्

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म : गगन थापा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी