Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

संविधान संशोधनबाट अधिकार कटौती गरिए आन्दोलन गर्ने

विदेशमा बस्ने नेपालका मधेशीहरुको छाता संगठन मधेशी एकता समाजले असार २७ गते बिहीबार काठमाडौंमा एउटा अन्तर्क्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । मुलुकका दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र

“सुरक्षित गर्भपतन सेवा” नै बन्द गरेर रामसुन्दर महतो फरार

  काठमाडौं। नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवा भन्दै रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको पाइएको छ। बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न

२२ सदस्यीय मन्त्रिपरिषदमा १० जना नयाँ, दलित शून्य

संघीय संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भए। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा

अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका उपाधि

३१ असार, काठमाडौं । लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार

नयाँ सरकारमा दुई उपप्रधानमन्त्री, पहिलो वरीयतामा प्रकाशमान

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नयाँ सरकारमा दोस्रो वरीयतामा रहेका छन् । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहलाई पार्टीबाट नेतृत्व गरेर सरकारमा पठाइएको छ । सिंहले उपप्रधानसहित

जलविद्युत् लगानीकर्ता खड्का ऊर्जामन्त्री

३१ असार, काठमाडौं । जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री नियुक्त भएका छन् । उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका

लगातार तीन मुख्य ट्रफी जितेका मेसीले अब के गर्लान् ?

३१ असार, काठमाडौं ।  ६६औं मिनेटमा चोटका कारण मैदानबाट बाहिरिनुपर्दा सुपर स्टार लिओनल मेसी एकदमै निराश थिए । कोलम्बियाविरुद्ध कोपा अमेरिका फाइनलमा पहिलो रोजाइमा खेलेपनि मेसीले चोटका कारण पूरा समय मैदानमा

सामान्य प्रशासनमन्त्रीमा राजकुमार गुप्ता

३१ असार, काठमाडौं । राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित गुप्ता सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका हुन् । पर्साको तत्कालीन भौराटार

ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार

नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ

३१ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति