Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रपति निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर उनले पदभार

आरजुले सम्हालिन् परराष्ट्रको कमाण्ड (तस्बिरमा)

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रालयमा पदबहाली गरेकी छन् । सोमबार नियुक्त भएकी आरजु शपथ ग्रहणपछि पदभार ग्रहणका लागि मन्त्रालय पुगेकी हुन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति

शिक्षामन्त्रीको पहिलो निर्णय : विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन

३१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । सोमबार पदभार ग्रहण गर्दै मन्त्री

गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल

३१ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने

आन्दोलनरत कर्मचारीको कुरा सुनेर क्यान्टिनतिर लागे कृषिमन्त्री

३१ असार, काठमाडौं । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले कर्मचारीको धर्नाका कारण पदभार ग्रहण कार्यक्रमलाई पछि सारेका छन् । शपथ ग्रहणपछि मन्त्रालय पुगेका मन्त्री अधिकारीले विभिन्न माग राखी धर्नामा बसेका कर्मचारीको

मन्त्रालयमा नयाँ कृषिमन्त्री पुग्नुअघि कर्मचारीको धर्ना

३१ असार, काठमाडौं । सपथ ग्रहणपछि नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मन्त्रालय प्रवेश गर्नुअघि कर्मचारीहरुले धर्ना दिएका छन् । कृषि मन्त्रालयअन्तर्गत रहेका प्राविधिक कर्मचारीहरुको वृत्तिविकास माग गर्दै कर्मचारीहरुले

सिंहदरबारमा प्रधानमन्त्री ओलीको स्वागत (तस्वीर)

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् । सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क

वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने अर्थमन्त्रीको पहिलो निर्णय

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्। उनलाई कर्मचारीले स्वागत गरेका थिए। कार्यभार सम्हाल्दै मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

प्रधानमन्त्री र मन्त्रीले गरे सहिदको सालिकमा माल्यार्पण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदको शपथ लिए लगत्तै लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको सालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

३१ साउन, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार

१८ महिने नेतृत्व सफल बनाउन भूमिका खेल्ने सबैलाई दिए प्रचण्डले धन्यवाद

निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा आफ्नो १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। सोमबार सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमार्फत अध्यक्ष

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने

३१ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका