Logo
७ आश्विन २०८१, सोमबार
(July 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदूतको भेट

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका

बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालियो

त्रिवेणी- रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थि‍ए

संखुवासभाको सिलिचोङमा पहिरोमा परेर सासु बुहारीको मृत्यु

 सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोले पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। आज बिहान करिव ६ बजे सिलिचोङ–१ सिसुवाखोलामा  माथिबाट पहिरोसँगै खसेको ठूलो ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया राई र

प्रधानमन्त्री ओलीले विश्वावसको मत लिन हतार नगर्ने

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन हतार नगर्ने भएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर विश्वासको मत लिने प्रधानमन्त्री

यी हुन् ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएसँगै मन्त्रिपरिषद् बैठक बसेको छ। उक्त बैठकले विपदका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृत घोषणा गर्ने निर्णय

सिमलताल बस दुर्घटनामा थप एक यात्रुको शव भेटियो

काठमाडौं,१ साउन । मुग्लिन-नारायणघढ सडकअन्तर्गत सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज थप एक जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी

काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्। ‘काठमाडौं महानगरले

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेटवार्ता गरेका छन्।​ सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा

बजेट पास गर्न नसक्दा अप्ठ्यारोमा सुदूरपश्चिम सरकार

३१ असार, धनगढी । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट पारित गर्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । सुदूरपश्चिम सरकारले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष

सरकारले नै दर्ता गर्‍यो बजेटमा संशोधन, राष्ट्रिय सभाबाट स्वीकृत

३१ असार, काठमाडौं । सरकारले नै बजेटमा संशोधन दर्ता गराएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा

कोरियाबाट फर्केकाका लागि पुनः आवेदन खुला

काठमाडौं, असार ३१ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग

बैवाहिक बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाडौं । कलाकार तथा मोडल सागर लम्साल ‘बले’ बैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्। स्नेहा नर्सिङ पेशामा छिन्। काठमाडौं चाबहिलस्थित एक पार्टी