Logo
७ आश्विन २०८१, सोमबार
(July 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

खेलकुद मन्त्रीले गरे सदस्य सचिवसँग छलफल

नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका  छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले उनको सम्मानमा राखेपले

नवनियुक्त महान्यायाधिवक्ता मेश बडालले लिए शपथ

३ साउन, काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा

देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको

साउन ७ गते प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोउत्तर

सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित

चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

३ साउन, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि

नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ

३ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन

गोरखाको बेनिघाट-आरुघाट सडक अवरुद्ध

३ साउन, गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका-७ र सहिद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो ।

बालबालिका बेचबिखनको आरोप लागेका महतो प्रहरीलाई नै चुनाैति दिदै    

काठमाडौं। काठमाडाैंकाे कलंकीमा नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवाकाे नाममा रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएकाे छ। बालबालिका बेचबिखनमा संलग्न रहेका महतोकाे बारे समाचार प्रकाशित भएपछि कर्तुहरू लुकाउन

राष्ट्रिय सभागृह जलमग्न

३ साउन, काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ । काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह

सुकुम्बासीलाई नदी किनार खाली गर्न सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले सुकुम्बासीलाई आवास दिन नसके नगद दिएर भए पनि काठमाडौंका नदी किनार खाली गर्न परमादेश दिएको छ। जनहित संरक्षण मञ्चका प्रकाशमणि शर्मा लगायतले २०६७ र ६८ सालमा दिएका दुई रिटमाथि