Logo
३ आश्विन २०८१, बिहीबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

सभामुखको रुलिङविरुद्ध जाने छुट सांसदहरुलाई छैनः महेश बर्तौला

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताएका छन्। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो

अदालतभित्र बहस, बाहिर दुवै पक्षकाे धर्ना

नेपालगन्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा भदाै १ गते राति भएकाे खुकुरी हानाहान घटनाकाे जिल्ला अदालत नेपालगन्जमा थुनछेक बहस चलिरहँदा अदालत बाहिर दुवै पक्षले धर्ना दिएका छन्।  धर्नामा बसेकाे टाेली अदालतकाे प्रवेशद्वारअगाडि पीडित पक्ष र निर्दोष पक्षले एक अर्कालाई फसाइएको भन्दै

मुख्यमन्त्री पदबाट राजीनामा दिने अरबिन्द केजरीवालको घोषणा

दुई दिनअघि जमानतमा छुटेका अरबिन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आम आदमी पाटीका आफ्ना सदस्यमाझ पाटी कार्यलयमा बोल्दै उनले दुई दिनमा मुख्यमन्त्रीबाट राजीनामा दिने बताएका हुन्।

प्रहरीका दुवै सङ्गठनलाई ऊर्जाशील र व्यावसायिक बनाउँछौँ : गृहमन्त्री

 गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन्। आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि स १६

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति

प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने माओवादीको निर्णय

काठमाडौँ । प्रमुख प्रतपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको

२ लाख रुपैयाँ सहित पलेशालाई पोखरा महानगरको सम्मान

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई

नाइजेरियामा डुंगा दुर्घटना, ६४ जनाको मृत्यु

नाइजेरियामा भएको एउटा डुंगा दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ। उत्तर–पश्चिमी नाइजेरियाको जम्फारा राज्यमा एउटा नदीमा भएको दुर्घटनामा परेका ६ जनाको जिवितै उद्धार गरिएको छ। डुंगामा ७० जना सवार रहेको

झापामा प्रचण्डलाई स्थानीयले बुझाए गिरिबन्धुबारे ज्ञापनपत्र, भन्छन्-‘न्याय दिन लागिपर्छु’

काठमाडौं- झापामा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। प्रशिक्षण तथा पार्टी प्रवेश कार्यकमका लागि झापा पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीयले गिरिबन्धु टी स्टेटको

ध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौँ । नेपाली र अमेरिकी सेनाबिचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

काठमाडौं, भदौ ३० । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना