Logo
७ आश्विन २०८१, सोमबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

संविधान संशोधनमा ओली अडान : मैले ब्याक गियर लगाउन जानेको छैन

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्‍यक्त गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो

ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने बताएका छन् । आइतबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी

विधेयक प्रमाणीकरणसम्बन्धी सदनलाई जानकारी

काठमाडौँ, ६ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए । विभिन्न मितिमा प्रमाणित भएका विधेयकमा आर्थिक विधेयक–२०८१, राष्ट्र ऋण उठाउने विधेयक–

दुनियाँले सुन्नेगरि भन्छु–भ्रष्टचार गर्दैनौं र सहन्नौं : प्रधानमन्त्री

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो उद्घोष गरेका हुन् । उनले

प्रधानमन्त्री ओलीको अभिव्यक्ति : सहकारी ठगलाई कारबाही गर्नेछौं

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गरिने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय

प्रधानमन्त्री ओलीद्धारा सदनमार्फत कांग्रेस र एमालेबीच भएको ७ बुँदे सार्वजनिक

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका

हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं : प्रधानमन्त्री

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि

देशप्रति जनताको भरोसा टुटेको देख्दा डर लाग्यो : प्रधानमन्त्री

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक

‘संवैधानिक परिषद्मा सत्ता पक्षले उपसभामुखकाे चरित्र हत्या गर्याे’ : सुमना श्रेष्ठ

काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामाथि सत्तापक्षले गलत नियतका साथ मिडिया ट्रायल गरेर चरित्र हत्या गरेको आरोप लगाएकी छिन् । आइतबार संसदमा बोल्दै उनले रास्वपाको

प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई जंगेको शैलीमा हुकुमी निर्देशन

काठमाडौं,६ साउन । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि काम

बंगलादेशबाट फिर्ता भए नेपाली विद्यार्थी (तस्विरहरु)

काठमाडाैँ । बङ्गलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्किएका छन् । बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरु आइतबार दिउँसो काठमाडौँ अवतरण गरेका हुन् । बङ्गलादेशमा

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर

काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो । कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले  ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए । तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको छ । डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो । कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेरा, फस्ट लेडी अमार्लेस ओलिभेरा, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो । इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स  इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे ।  उनले नेपालमा डिष्ट्रिक्ट ३२५ ई को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए । सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित छ । हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।