काठमाडौं, भदौ २५ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन्। वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका
बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ। बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन प्रधानमन्त्री सेख
२४ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् । गृहमन्त्री लेखकले सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई
रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ। १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमवार प्रतिनिधि सभा अन्तर्गतको
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदी किनारका बस्ती हटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न आफूहरुले सरकारलाई दबाब बढाइरहेको बताएका छन् । यसबारे उत्पन्न परिस्थितिबारे आयोजित अन्तरक्रियामा बोल्दै
काठमाडौं । शेयर बजार २७ सयको बिन्दुबाट तल झरेको छ । सोमबार बजार ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा अडिएको छ । यसदिन ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले उपत्यकाका नदी आसपासमा २० मिटर जमिन छाड्नुपर्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दा जनतामात्र नभई भगवान् समेत पीडित हुने बताएका छन् । सोमबार उपत्यका सडक विस्तार
२४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम
मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने छ। परराष्ट्रमन्त्री डाक्टर आरजु
काठमाडौ । सिंहदरबारभित्र शेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको छ । सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर शेयर कारोबारमा व्यस्त हुने
२४ भदौ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका