Logo
२८ कार्तिक २०८१, बुधबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

माओवादी र एमालेको जुहारीले संसद स्थगित

काठमाडौं । माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा प्रतिनिधिसभा फेरि फस्दा सदनको नियमित कारबाही अवरुद्ध भएको छ । अघिल्लो साता सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले

उपसभामुखलाई हटाउने कदम चालिए हाम्रो शक्ति देखाउँछौँ : रास्वपा

 राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय

गलत नियतका साथ उपसभामुखलाई हटाउन खाेजियाे: अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा‍. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । बुधवार संक्षिप्त कुराकानी गर्दै अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई

प्रचण्डको दाबी : माओवादी केन्द्रप्रति देशैभर आकर्षण बढ्दैछ

२६ भदौ, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन

रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्, सत्ता गठबन्धनको इमान्दारितामै प्रश्न छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघिको कुरा अहिले

कांग्रेसको निश्कर्षः महाअभियोगको प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले राजीनामा दिँदा राम्रो हुन्छ

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निश्कर्ष निकालेको छ । आज (बुधबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको

श्रम बैंकमा आवद्ध ८५७ जनालाई रोजगारी दिइयोः काठमाडौं महानगर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरले श्रम बैंकमार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले श्रम बैंकमा आवद्धहरुलाई रोजगारमा जोडिएको जानकारी दिएको

वाइफाइको पैसा तिर्ने कुरामा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते

वीरगञ्ज- घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्नेत विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या

प्रधानमन्त्री ओलीले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ। आफ्नो ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली ती खेलाडीलाई सम्मान गर्न लागेका

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

 प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। आज साँझ पाँचबजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  आज नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । दिवङ्गत यादवको