Logo
६ आश्विन २०८१, आईतबार
(July 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक

सौर्य विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने

११ साउन, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका

चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा

मौद्रिक नीति २०८१ /८२ः बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । “ब्याजदर करिडोरको

सेयर धितो कर्जाको २० करोडको सीमा खारेज, व्यक्तिगतमा यथावत

काठमाडौं,११ साउन । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । मौद्रिक

कर्जा नतिर्ने निर्माण व्यवसायीलाई मंसिरसम्म कालोसूचीमा नराखिने

काठमाडौं,११ साउन । राष्ट्र बैंकले निर्माण व्यवसायीलाई २०८१ को मंसिरसम्म तिर्ने गरी पुनर्तालिकीकरण गर्ने भएको छ। राष्ट्र बैंकले निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि ६ वटा

मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य

११ साउन, काठमाडौं । चालू आर्थिको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखेको छ । मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने मौद्रिक नीति

सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न

काठमाडौं । नेपाली भाषामा सञ्चालन हुने विश्वकै पहिलो टोस्टमास्टर्स क्लब सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न भएको छ । २०८१ साउन ४ गते शुक्रबार काठमाडौंको यल्लो पागोडा होटलमा आयोजना भएको

सजगतापूर्वक लचिलो माैद्रिक नीतिः नीतिगत दर घट्यो

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिमा  नीतिगत दर घटाएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया  छोरी

पहिरोले बेनी – जोमसोम सडक अवरुद्ध

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग

‘रिटिङ रिटिङ नबजाउ बिनायो’ गीतका सर्जक एलपी जोशीको निधन

काठमाडौं । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको