काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका
३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो मतलाई कायम राख्दै प्रतिनिधि सभाको अवरोध हटाएको छ । माओवादीका तर्फबाट सोमबार उपमहासचिव शक्तिबहादुर बस्नेतले आफ्नो मतलाई संसदमा कायम राखेर अवरोध हटाएको
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। सोमबार प्रतिनिधिसभामा उनले असोज ४ देखि हुन लागेको आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराएका छन्। महासभामा भाग लिन नेपाली
काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन यही असोज ४ गतेदेखि गर्न
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। सोमबार दिउँसो राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिसमक्ष दुबै
काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन टुंग्याएको छ । प्रतिवेदनमा देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिए
नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका सांसद मेटमणि चौधरीलाई देशद्रोही मुद्दा लगाउन माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले चौधरीले संविधानविरोधी र राष्ट्रघाती अभिव्यव्यक्ति
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संविधानले नै सशस्त्र संघर्ष भनेर व्याख्या गरिएको जनयुद्धलाई सत्तारुढ दलका सांसदले हिंसा भन्नु कुनै पनि हिसाबले उपयुक्त नरहेको निष्कर्ष सुनाएको छ। सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा नेपालको संविधानको
काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ। तीन महिना अघि संसद्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज