Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

क्यानडा, अमेरिका र कतार भ्रमणमा परराष्ट्रमन्त्री राणा

 परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सोमबार साँझ क्यानाडातर्फ लागेकी छिन् । क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी क्यानडा जान लागेकी हुन् ।

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति

१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् । यस पर्वमा

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, १ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ,

छुद्र, जाली छिमेक होइन, असल सम्बन्धको कुरा उठाउनेछु : प्रधानमन्त्री

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले असल छिमेक सम्बन्ध कायम राख्न चाहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा उठाउने एजेण्डाबारे संसदलाई सोमबार जानकारी दिदै प्रधानमन्त्री ओलीले छिमेकी

संसदीय समितिको निष्कर्षमा रास्वपा सन्तुष्ट, रविले भने- एमडीले चेकै काट्ने हो

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले दिएको निष्कर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले सन्तोष व्यक्त गरेको छ । सभापति रवि लामिछानेले आफूलाई संसदीय समितिले लाञ्छनाबाट मुक्त गरेको बताए

रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकपछि संसद् भवन

५७ अंकले घट्यो नेप्से परिसूचक

 यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा गिरावट देखिएको छ। आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ। नेप्से परिसूचक

संकटग्रस्त सहकारीबाटै गोर्खा मिडियामा ८५ करोड रकम गएको पुष्टि : सभापति

काठमाडौं,३१ भदौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले सभामुख देवराज घिमिरेसमक्ष समितिको प्रतिवेदन पेश

रवि लामिछानेको दाबीः ‘सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने कुरा पुष्टि भइसकेको छ’

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको कुरा पुष्टि भएको दाबी गरेका छन् । आज (सोमबार) संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग

असोज २ गते फेरि विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २ गते बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले चार महिनाका बीचमा

सहकारी ठगीबारे सभापतिको निष्कर्ष- विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ रहेको बताएका छन् । प्रतिनिधिसभाको

सहकारी ठगी प्रकरणः छानविन विशेष समितिले संसद्मा पेश गर्यो प्रतिवेदन

काठमाडौं, ३१ भदौ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेका छन् । समितिले तीन महिनाभन्दा बढी समय