Logo
६ आश्विन २०८१, आईतबार
(July 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

नेपालमा लगानी गर्न जापानलाई राष्ट्रपतिकाे आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको उक्त

गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता

१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर

आरोपित कृष्णमान प्रधानलाई नियुक्त गरियो भने ५१% महिलाको अपमान हुन्छ : रोशन कार्की

काठमाडौं, १४ साउन । राप्रपाका सांसद रोशन कार्कीले यौन शोषणबाट आरोपित कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गरिए ५१ प्रतिशत महिलाको अपमान हुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै

सहकारीको रकम अपचलन गरेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा

प्रधानमन्त्री ओलीको निर्देशनः कमिशन र भ्रष्टाचारको गन्ध पाएँभने राम्रो हुँदैन

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीलाई सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक भेटियाे

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब

प्रधानमन्त्री ओलीको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडा पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार

वीरगञ्ज महानगरले तीन वटा उद्योगको गेटमा फोहोर थुपारिदियो

१४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग,

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ पुग्यो

१४ साउन, गुलरिया (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा

धारिलो हतियार प्रहारबाट पश्चिम नवलपरासीमा युवकको हत्या

१४ साउन, बुटवल । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिटमा साउन ३० गते पेशी

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको पेशी आगामी साउन ३० गतेका लागि तोकिएको छ । अब उक्त रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

आज साउनको दोस्रो सोमबारः शिवालयहरुमा दर्शनार्थीको घुइँचो

काठमाडौं, साउन १४ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध