Logo
६ आश्विन २०८१, आईतबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, साउन १५ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिदै

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री,

ऋण उठाउन अब लघुवित्तले कठोर विधि अपनाउन नपाउने

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले अब कर्जा लगानीको पैसाबाट काटेर कुनै पनि बचत वा सेयरको रूपमा राख्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नाममा सर्कुलर जारी

डा. मुकुल ढकालको आरोप पुष्टि हुने अभिव्यक्ति भेटिएको सांसद पन्तको दाबी

काठमाडौं, १४ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति

सांसद जबराले मागे क्यानका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् । आज (सोमबार) प्रतिनिधि

बिपीन जोशीकाे रिहाइ गराउन परराष्ट्रमन्त्री आरजु राणासँग परिवारकाे अपिल

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन् । जोशीका बुबा महानन्द जोशी र उनकाे

धार्चेको रेसे पहिरो: भेटियो चार जनाको शव, अझै एक जना बेपत्ता

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका चार जनाको शव फेला परेको छ। स्थानीय बासिन्दा, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने

सुदूरपश्चिममा सरकार हराएको भन्दै कांग्रेस – एमालेले टर्च बालेर खोजे

१४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् । मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर

जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्ने प्रयास गर्नुभयो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति, कांग्रेस महामन्त्रीको

२७३५ अंक पुगेर झर्‍यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

१४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द

अस्वीकृत हुने निश्चित भएपछि कृष्णमानले नाम फिर्ताका लागि दिए निवेदन

 साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् । उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…

काठमाडौँ । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार