Logo
६ आश्विन २०८१, आईतबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

२७०० नजिक पुग्यो सेयर बजार, सवा १७ अर्बको कारोबार

१५ साउन, काठमाडौं । मंगलबार सेयर बजार २७०० अंकनजिक पुगेको छ । अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा

प्रधानमन्त्रीले सचिवहरुलाई भने : सिग्नेचर गर्दा फसिन्न, काम गर्ने र नगर्ने छुट्याइन्छ

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने बताएका छन् । मंगलबार सिंहदबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिंदै ओलीले ढुक्कले

२ वर्ष पुग्न एक हप्ता अगाडि नै राजीनामा दिन्छु : प्रधानमन्त्री

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् । कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै

मन्त्री र सचिवहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली (तस्विरहरु)

काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री सचिवहरुसँग छलफल गरिरहेका छन् । गत आइतबार पनि ओलीले लामो समयसम्म सचिवहरुसँग छलफल गरेका थिए । छलफलमा सचिवहरूले आ – आफ्नो मन्त्रालयको

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त हुनु भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक

केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

१५ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ । केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री, (तस्बिरहरू )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक मंगलबार बसेको छ । आगामी दीक्षान्त समारोहको लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्नको लागि बैठक बसेको हो ।बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

काठमाडौँ, १५ साउन । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्ररउपकेन्द्र, प्रसारण

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले सोधपुछ गर्ने

काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको  छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

१५ साउन, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध

स्थानीय तहमा अदालत गठन गर्ने संविधान कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । स्थानीय तहमा स्थानीय अदालत र मध्यस्थता अदालत गठन गर्न सङ्घीय सरकार र स्थानीय तहको नाममा  परमादेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ

पदाधिकारी बैठकमा आज प्रचण्डले आज जवाफ दिने

काठमाडौं, साउन १५। नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिदै छन् । पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालमाथि जवाफ