Logo
२९ कार्तिक २०८१, बिहीबार
(November 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

 नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठारपटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर

माओवादी बैठक : स्थानीय तहमा सिफारिस उम्मेदवार अनुमोदन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । सोमबार बसेको सो पार्टीको पदाधिकारी बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह

रवि लामिछानेलाई रुपन्देही ल्याउने तयारी, मंगलबारदेखि बयान

२६ कात्तिक, बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी

एक्लै उपनिर्वाचन लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी

कंकालिनी नगरपालिकामा शिक्षक र कर्मचारीले लगाए ताला

२६ कात्तिक, जनकपुरधाम । तलब भत्ताको माग गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा शिक्षक र कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि हालसम्म तलब भत्ता

बागलुङ पिकअप भ्यान दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ ।   जैमिनी–७ जैदीको व्यार्थला नजिकै ग२च ९२४७ ‘पिकअपभ्यान’  आज बिहान दुर्घटना हुँदा

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान, प्रधानमन्त्री ओलीले गरे विदाइ

 राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान

बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु

 बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग२च ९२४७ ‘पिकपअभ्यान’ सडकदेखि

उर्जामन्त्री खड्काको विशेष पत्रकार सम्मेलन आज विहान ११ बजे

उर्जामन्त्री दीपक खड्काले अहिले विहान ११ बजे मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले विद्युत बक्यौतासम्बन्धी लिएको निर्णयका सम्बन्धमा मन्त्री खड्काले थप प्रष्ट पार्न पत्रकार सम्मेलन

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

२५ कात्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने

कालिकोट जीप दुर्घटना : घटनास्थलमा पुग्यो हेलिकप्टर

कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।  भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको  पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिइन् । आइतबार दिउँसो भएको

कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु

कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै बताइन् । ‘८ जनाको मृत्यु भएको