Logo
६ आश्विन २०८१, आईतबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटियो

१६ साउन, काठमाडौं । नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको

अविरल वर्षाले भक्तपुरको विभिन्न स्थान डुबानमा (तस्बिरहरु)

भक्तपुर । गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने

प्रधानमन्त्री ओलीको यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको

प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, भालुबाङ–चकचके सडक अवरुद्ध

१६ साउन, प्युठान । प्युठानको प्युठान नगरपालिका–१० बुढादेवी बजारमा बाढी पसेको छ । भुस्बाङ खोलाको बाढीले बजार र बजार आसपासको बस्ती डुबानमा परेको हो । स्थानीयबासीका अनुसार कम्तीमा १२ घर

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमा क्षति, डाइभर्सन गरियो

१६ साउन, काठमाडौं । बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा पुर्‍याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

भोजपुर इर्खुवा खोला बाढी : ८ वटा पुल र जलविद्युत आयोजनामा क्षति

१६ साउन, काठमाडौं । भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्‍याएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष दौलथ राईका अनुसार बाढीले ८ वटा पुल र

रास्वपाको महामन्त्री मै हुँ, म विना बसेको बैठकले वैधता पाउँदैनः मुकुल ढकाल

काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले अहिलेसम्म पार्टीको महामन्त्री आफैं रहेको दाबी गरेका छन् । उनले निर्वाचन आयोगले चिन्ने महामन्त्री आफैं रहेको दाबी गरेका

उपत्यकामा बाढीको वितण्डा, ललितपुर काठमाडौंबाट ४० जनाको उद्धार

काठमाडौं, साउन १६ । मंगलबार राती आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। प्राप्त विवरणअनुसार डुबानबाट बढी भक्तपुर र ललितपुरका विभिन्न क्षेत्र प्रभावित बनेका छन्। ललितपुरका

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले दिएको २६ बुँदे निर्देशनमा के छ ?

काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका हुन्। उनले नीजि

सिङ्गै देश ‘फास्ट ट्रयाक’मा कुदाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै देश अब फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै सिङ्गै फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका हुन्

सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने – रेल र पानी जहाज जनताको माग हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल र पानी जहाज चलाउने सरकारको योजना रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘रेल र

कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब