Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

कर्मचारीलाई लुम्बिनीका मुख्यन्त्रीको १४ बुँदे निर्देशन जारी

६ असोज, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

न्युयोर्क (अमेरिका), ६ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं, असोज ६ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन,

प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली

वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

४ असोज, काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले बेरुजु फर्स्यौटका लागि भन्दै बेरुजु फर्स्यौट समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य प्रक्रियाबाट फर्स्यौट हुन नसकेका बेरुजु फर्स्यौट गर्न भन्दै प्रतिनिधि सभा अन्तर्गतको

प्रतिवेदन भन्छ‍ – गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि

सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिले गोर्खा मिडियाका सञ्चालकहरूले सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि गरेको छ। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा

रविले काटेका यी हुन् २३ कराेडभन्दा बढीका १६ वटा चेक

गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न मितिमा हस्ताक्षरसहित १६ वटा चेक काटेको पाइएको छ। सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको

पत्रकार महासंघका कावा अध्यक्ष विष्टले पनि दिए राजीनामा- दलका भ्रातृ संगठनले नाङ्गो हस्तक्षेप गरेको आरोप

काठमाडौं । सदस्य शुद्धीकरण विवादमा फसेको नेपाल पत्रकार महासंघका कावा अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । केन्द्रीय समितिलाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी

सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो। भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज

संविधान संशोधनमा रास्वपाको एजेण्डाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, योग्य र विषय विज्ञबाट मन्त्री

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान शंसोधनमा आफ्ना एजेण्डाहरु अगाडि सारेको छ । गत असोज १ र २ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा रास्वपा सभापति रवि

भारत र चीनको द्रुततर विकासको राज पत्ता लगाएर अनुशरण गर्दै जानुपर्छ : रवि लामिछाने

काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २१औं शताब्दी एसियाकेन्द्रित भैरहेको भन्दै नेपालले सोहीअनुसार आफ्नो विदेश नीति अख्तियार गर्नुपर्नेमा जोड दिएका छन् । यही असोज १–२ गते