Logo
६ आश्विन २०८१, आईतबार
(August 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

गुरु बराल एमाले उपाध्यक्षमा मनोनीत

काठमाडौँ । नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । त्यस्तै एमालेले दुई

जनकपुरमा हत्या गरिएका व्यक्तिको शवसहित मिटरब्याज पीडितको प्रदर्शन

१७ साउन, जनकपुरधाम । कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् । स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

१७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च

कतारी राजाको नेपाल भ्रमणमा सरकारको साढे २ करोड खर्च

१७ साउन, काठमाडौं । कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको पाइएको छ । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च

डीआइजी मनोज केसीको सरुवाबारे गृहमन्त्री लेखकको जवाफ: उहाँलाई झन् राम्रो ठाउँमा खटायौँ

काठमाडौं,१७ साउन । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका डीआईजी डा मनोज केसीको दुई महिनामै गरिएको सरुवाको निर्णयको बचाउ गरेका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन

टीआरसीमा सहमतिपछि शर्माले भने– ‘नेपालको शान्ति प्रक्रिया विश्वव्यापी स्थापित हुने विश्वास छ’

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक संशोधनमा तीन ठुला दलबिच सहमति भएपछि नेपा माओवादी केन्द्रका उपमहासचिव तथा टीआरसी कार्यादलका सदस्य जनार्दन शर्माले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्ड

काठमाडौँ । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ? नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ ।

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा बहिर्गमित भएकालाई पनि परिपूरणको व्यवस्था गर्ने गरी सहमति जुटाएको बताएका  छन्। गृह मन्त्रालयमा बिहीबार बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकपछि गृहमन्त्री लेखकले संक्रमणकालीन

अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

काठमाडौँ । अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो। आयोगका

टीआरसी विधेयकः घटी सजायमा २५ प्रतिशत राखिने

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको

सेयर बजारले नाघ्यो २८००

१७ साउन, काठमाडौं । सेयर बजारले २८०० अंक नाघेको छ । बिहीबार कारोबार भइहरँदा १२ : ३३ बजे नेप्से परिसूचक २८०२ अंक कायम भएको छ । यो बेलासम्म ८ अर्ब

मानव साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)

१७ साउन, काठमाडौं । सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्