Logo
६ आश्विन २०८१, आईतबार
(August 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शर्मीला न्योपाने

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी, आर्थिक मामिलामा धनेन्द्र

१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन

टीआरसी विधेयकमा सहमति जुट्नु ऐतिहासिक उपलब्धी होः गृहमन्त्री लेखक

काठमाडौं, १८ साउन । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयकमा सहमति जुट्नुलाई कांग्रेस–एमाले गठबन्धन सरकारको ऐतिहासिक उलपब्धी मान्नुपर्ने बताएका छन् । १८ वर्षदेखि टुङ्गो नलागेको टीआरसी विधेयकमा कांग्रेस–एमालेको सरकार बनेको तीन

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक

कांग्रेसले मुख्यमन्त्रीलाई बुझायो कर्णाली सरकारमा जाने ४ मन्त्रीको नाम

१८ साउन, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ । कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई

कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघ नियन्त्रणमा

१८ साउन, धनगढी । कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई आज नियन्त्रणमा लिइएको छ । बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएका हुन्

कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख

सुनको मूल्यमा नयाँ रेकर्ड

१८ साउन, काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि

टीआरसीमा चारबुँदे सहमतिले प्रमुख दलका नेताहरू उत्साहित

  काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक संशोधनमा प्रमुख तीन दलबिच सहमति भएपछि शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिनेमा सकारात्मक आशा जगाएको छ । बिहीबार बसेको टीआरसीसम्बन्धी कार्यदलले विवादित चार बुँदामा

तीन प्रदेश प्रमुखले लिए शपथ

तीन प्रदेश प्रमुखले शपथ लिएका छन्। शीतल निवासमा बिहीबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई शपथ गराएका हुन्। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली

श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात

१७ साउन, काठमाडौं । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको

एमाले केन्द्रीय सदस्यमा १७ जना जना मनोनीत (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक),